कोरोना महामारी विरुद्धको लँडाइमा एक जुट भएर जुटौं

खरमाया विटालु / विकल्प न्यूज बैशाख २ गते । आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चीनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यसप्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले … Continue reading कोरोना महामारी विरुद्धको लँडाइमा एक जुट भएर जुटौं